युवा नायक अनमोल केसी पछिल्लो समयका चल्तीका स्टार हुन् । अनमोलले ‘होस्टेल’, ‘जेरी’ तथा ‘ड्रिम्स’बाट बक्स अफिसमा ह्याट्रिक गरेका थिए भने चौथो चलचित्र ‘गाजलु’ पनि ब्लकबष्टर भयो ।
 अनमोलले आफ्नो फ्यान फलोईङ्लाई उनि आर्शिवाद जस्तो मान्छन् । सबैको माया पाउनु भनेको धनले किन्न नसक्ने चिज भएको उनको बुझाई छ । उनले भनेका छन्, ‘अनमोल एउटा ‘स्टार’ भइसक्यो भन्ने अहम म पाल्दिन् । म आफूलाई नयाँ नै मान्छु’ ।
अनमोल संग को कुराकानी भिडीयो हेर्नुहोस [ads-post]
Powered by Blogger.