जब ओबामाले २७ वर्षमा पहिलो पटक आफ्नो मातृभूमी घुमे
सन् १९८७ बाराक ओबामाले २७ वर्ष पुगेपछि आफ्नो मातृभूमीमा पाइला टेके । उनले त्यहाँ आफ्ना दाजुभाइ, दिदि बहिनी, हजुरआमालाई भेटे । उनले आफ्नो त्यो भेटलाई जीवन परिवर्तन गर्ने भेट बताए । यहाँ दिइएका यी तस्बिरहरुले उनको अफ्रिकी वंशलाई उजार गर्दछ । उनको जीवन साँच्चिकै परिवर्तन भएको छ सामान्य अफ्रिकी युवाबाट उनी अहिले संसारको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति भएका छन्।
