- पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।
- पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन । – आफूसंग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन । – यौन प्रसारित संक्रमणहरु महिलाले पुरुषमा सार्नेभन्दा पुरुषले महिलामा सार्ने क्रम वढी हुन्छ किनकी यौन सम्पर्क राख्दा युवतीको योनीस्राब पुरुषमा जाँदैन तर पुरुषको वीर्य महिलाको योनीमा जान्छ । महिलाको योनीमा घाउ भएमा त झन् चाँडै नै यौनरोगका किटाणु रगतमा पुग्छन् । यौन प्रसारित संक्रमणहरु र एच.आई.भी. बाट बच्नका लागि संधै कन्डम प्रयोग
Powered by Blogger.