काठमाडौं, असार १० – कागेश्वरी मनहरा नगरपालिका-­१० दक्षिणढोकास्थित शर्मीला कार्कीको घरको तेस्रो तलामा डेरा गरी बस्ने अन्दाजी ३५ बर्षीय प्रकाश भन्ने व्यक्ति बुधबार आफ्नै कोठाको झ्यालबाट बाहिर हेर्दै
गर्दा अचानक तल खस्दा घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
Powered by Blogger.