[right-side]चलचित्र ‘समर लभ’का लागि अष्ट्रेलियाबाट नै नायिका छनोट गरिने भएको छ ।
१८ बर्षदेखि २५ बर्ष भित्रका यूवतीहरुले चलचित्रका लागि अडिसन दिन सक्नेछन् । चलचित्रका निर्माता दिनेश पोख्रेलका अनुसार अष्ट्रेलियाबाट नै नयाा प्रतिभा जन्माउने सोचका साथ यो निर्णय गर्न लागिएको हो ।

 यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् भने चलचित्रका प्रस्तुतकर्ता विकास आचार्य हुन् । ‘नाई नभन्नु ल’को ४ वटा सिरिज नै हिट दिएको विकास र दिनेशले यसपटक नयाा नायिकाको खोजी अष्ट्रेलियामा गरेका हुन् । यो चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियामा नै गरिनेछ ।
Powered by Blogger.