[right-side]वैज्ञानिकहरु दिनानुदिन मानिसहरुलाई जवान देखाउन भित्री रुपमा गहिरो अनुसन्धानमा लागिरहेका बेला पाकिस्तानको हुम्जा समुदायका महिलाहरु ८० वर्षमा पनि ३० ४० वर्षका जस्ता जवन देखिन्छन् । यो समुदाय उच्चरी पाकिस्तानको कराकोरम पहाडसँगैको हुम्जा घाटी नामक चर्चित स्थानमा वर्षौदेखि रहँदै आएका छन् ।

वृद्धाअवस्थामा पनि जवान देखिने यस्ता छन् कारणहरु


  • -हुम्जा समुदायका महिला तथा पुरुषहरु मानसिक ताथ शारीरिक रुपमा पूर्ण मजबुत हुन्छन् 
  • यो समुदायका महिलाहरु बृद्धाअवस्थामा पनि जवान देखिन्छन्, जुन समुदायका पुरुषहरु ९० वर्षमा पनि पिता बन्न सक्छन 
  • यिनीहरुको जीवनशैली नै यिनीहरुको लामो आयुको रहस्य हो । यिनीहरु बिहान सबेरै उठेर लामो समयसम्म घुमफिर गर्छन् -उनीहरु दैनिक २ पटक मात्रै खाना खान्छन् । पहिलो पटक दिनको १२ बजेर मध्यरातमा मात्रै खाना खान्छन् । अन्य समयमा उनीहरुले कुनै पनि खानेकुरा खाँदैनन् । 
  • उनीहरुको खाना पुर्ण रुपमा प्राकृतिक हुन्छ । जसमा कुनै पनि रासायनिक पदार्थको प्रयोग गरिएको हुँदैन । 
  • उनीहरुले सेवन गर्ने पर्दाथहरु जस्तै दुध, दही, फलफुल लयातमा कुनै पनि रासायनिक पर्दाथ रहित तरिकाले तयार गरिन्छ । 
  • उनीहरु विशेषगरी गहुँ, जौ, मकै लगायतका घरायसी अन्नबाट बनेका परिकारहरु मात्र सेवन गर्छन् ।
  • यो समुदायका मानिसहरु साना साना पिस बनाइएका मासुका विभिन्न परिकारहरु बनाएर सेवन गर्छन् । तुलनात्मक रुपमा उनीहरु औधी मासु सेवन गर्छन् । 
  • उनीहरु सामान्यतया बिरामी नै पर्दनन् ।
अलेकजेण्डर द ग्रेटका सेनाको वंशज

  • यस सुमुदायका मानिसहरुलाई बुरुशोको उपनामले पनि चिनिन्छ । 
  • सैयौँ वर्ष अगाडी हुम्जा घाटीमा आएको यो समुदाय अलेकजेण्डर द ग्रेटका सेनाको वंशज भएको बताइन्छ । 
  • यो समुदाय पूर्ण रुपमा मुस्लिम हो । जसको कृयाकलाप पूर्ण रुपमा मुस्लीमहरुको जस्तो छ । 
  • जुन समुदाय पाकिस्तानको अन्य मुस्लिम समुदायभन्दा अत्यन्तै शिक्षित छ ।
  • हुम्जा घाटीको कुल जनसंख्या ८७ हजार मात्रै छ । 
Powered by Blogger.